दफा ३०
पारस्परिक कानूनी सहायता इन्कार गरिएको जानकारी दिनु पर्ने
दफा २८ वा २९ बमोजिम पारस्परिक कानूनी सहायता प्रदान गर्न इन्कार गरिएमा सोको जानकारी केन्द्रीय अधिकारीले सात दिनभित्र कूटनैतिक माध्यम मार्फत विदेशी राज्यलाई दिनु पर्नेछ ।